नवआगन्तुक प्रजिअ अधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३१ साउन । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी र जिल्लामा क्रियाशिल पत्रकारहरुबीच मंगलबार प्रशासनमा अन्तरक्रिया भएको छ ।अन्तरक्रियाका क्रममा प्रजिअ अधिकारीले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सार्वजनीक सेवा प्रवाहलाई सहज बनाउन प्राथमिकता दिने बताउनुभयो । उहाँले सेवा प्रवाहमा देखिएका विकृतीलाई न्युनीकरणका लागि सबै पक्षबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । प्रजिअ … Continue reading नवआगन्तुक प्रजिअ अधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया